उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस, १४ जना न्यायाधीशको सरुवा, को कहाँ?

११ असाेज, काठमाडौं । उच्च अदालतका दुई जना मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला [Read More…]

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

Torrential rain causing flood.

११ असोज, काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता [Read More…]

नेपालको विकासमा चीनको साथ सधैं : चिनियाँ उपप्रधानमन्त्री

११ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ । बेइजिङस्थिति ग्रेट हलमा भएको [Read More…]

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । [Read More…]

‘एलडिसी’लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

१० असाेज, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको [Read More…]

अध्यागमनको ‘इमेज’ सुधार्न आवश्यक छ: गृहमन्त्री लेखक

०९ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयबारे बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार [Read More…]

न्यायाधीश नियुक्तिको प्रयासमा बारको विरोध

०९ असोज, काठमाडौं । अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खाजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ । बारले एक विज्ञप्ति जारी गरी [Read More…]

अर्थमन्त्री पौडैल र चिनियाँ उपप्रधानमन्त्री लिफेङबीच भेट, परियोजना कार्यान्वयनमा छलफल

०९ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका [Read More…]

स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

०९ असाेज, काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले आज सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ [Read More…]

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

०८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग [Read More…]

कोशीमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा

०८ असोज, विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका १० र ११ औं तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा [Read More…]

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइले गरे पदवहाली

०७ असोज, काठमाडौं। काठमाडौं महानगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पदबहाली गरेका छन् । २ वर्षदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’ को [Read More…]

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

०७ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । शहरी विकास [Read More…]

रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितकाे नाराबाजी

०७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा [Read More…]

सहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार तयार : उपप्रधानमन्त्री सिंह

०६ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित सहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको [Read More…]

कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा

०५ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन्। शनिबार काभ्रेको धुलिखेलमा बीपी [Read More…]

प्रधानमन्त्री ओली न्यूयोर्कमा, भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

०५ असाेज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आइपुगेका छन्। उनी संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै [Read More…]

प्रधानसेनापति सिग्देलले गरे पूर्वसेना प्रमुखहरुसँग छलफल

०५ असोज, काठमाडौं । नेपाल सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसेना प्रमुखहरुसँग जंगीअड्डामा भेट गरेका छन् । शुक्रबार बेलुकी उनले सेनाका पूर्वप्रमुखहरुलाई बोलाएर सुझाव लिएका हुन् [Read More…]

राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

०४ असाेज, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित [Read More…]

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

०४ असाेज, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली शुक्रबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका [Read More…]