ग्राण्ड कार्निभलमा पर्फमेन्सको नयाँ परिभाषा, पल्सर एन१६० र एन१२५ सार्वजनिक

१७ वैशाख, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन १६० र पल्सर एन१२५ [Read More…]

नेपाल–भारत जीटुजी सम्झौता कार्यान्वयन, पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति

१७ वैशाख, काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको आगमन सँगै नेपाल आयल निगम लिमिटेडका कामहरूले गति लिएको छ । कतिपय रोकिएका कामहरू [Read More…]

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

१७ वैशाख, हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको [Read More…]

सेयर बजार घट्दा पनि बढ्यो कारोबार

१७ वैशाख, काठमाडौं । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा [Read More…]

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन उद्योग व्यवसायीहरूको माग

१७ वैशाख, काठमाडाैं । पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् । पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक [Read More…]

गण्डकी प्रदेशमा बजेटको तयारी

१७ वैशाख, गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । बजेट तर्जुमा र [Read More…]

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवल कारमा छुट

१७ वैशाख, काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ । आईएमई [Read More…]

कुमारी बैंकको ४ महिनामा ७४ लाख कित्ता संस्थापक सेयर बिक्रीको सूचना

१७ वैशाख, काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट संस्थापक सेयरधनीहरू बाहिरिने क्रम बढ्दो छ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गरेपछि प्रतिफल कम [Read More…]

तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

१७ वैशाख, तनहुँ । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा [Read More…]

राष्ट्र बैंकले बढायो निक्षेप संकलन, आज ५० अर्ब खिच्दै

१७ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बुधबार निक्षेप संकलन नामक मौद्रिक उपकरण जारी गरेको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय [Read More…]

सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा

१७ वैशाख, काठमाडौँ । सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता सेयर बिक्रीमा [Read More…]

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी [Read More…]

लक्ष्यको आधा मात्र राजस्व संकलन भएको भन्दै वीरगञ्ज महानगरले थाल्यो घरदैलो अभियान

१७ वैशाख, पर्सा । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य [Read More…]

राष्ट्र बैंकले भन्यो- सुन आयातको सिफारिस गर्दा कुनै शुल्क नलिनु

१७ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क नलिन भनेको छ [Read More…]

‘व्यवसायीलाई सुन सिफारिस गर्दा संघले शुल्क नलिनू’

१६ वैशाख, काठमाडौं । व्यवसायीलाई सुन सिफारिस गर्दा कुनै शुल्क नलिन नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीका संघ र महासंघलाई सचेत गराएको छ । बैंकले एक [Read More…]

भारतीय स्टार्टअप एयराटिक्सको नेपाल आगमन, डिजिटल माध्यमबाट स्मार्ट स्टोरेज सेवा सुरु

१६ वैशाख, काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा औपचारिक रुपमा आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत एयराटिक्सले [Read More…]

सेयर बजार २६३१ अंकमा झर्‍यो, घट्यो कारोबार

१६ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६३१ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको हो । परिसूचकसहित कारोबार [Read More…]

एनएमबि बैंकले तीन वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग गर्‍यो साझेदारी

१६ वैशाख, काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC), बीआइआइ (BII)र मेटलाइफ MetLife ) सँग साझेदारी गरेको छ । नेपालमै पहिलो पटक [Read More…]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढ्यो

१६ वैशाख, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण [Read More…]

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१६ वैशाख, काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार [Read More…]