सिटिजन्स बैंकका ग्राहकहरूले टेन एक्स क्लबमा विशेष छुट पाउने

०६ जेठ, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौँस्थित क्लब टेन एक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ [Read More…]

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

०६ जेठ, काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन [Read More…]

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

०६ जेठ, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको हो । नेपाल सुनचाँदी [Read More…]

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

०६ जेठ, काठमाडौँ । एभरेष्ट बैंकले बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । बैकको [Read More…]

‘टाटा ईभी प्रि-बजेट एक्स्चेन्ज फेस्ट’ ७ जेठसम्म

०५ जेठ, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको उत्साहपूर्ण सहभागिता र बढी रहेको माग ध्यानमा राखी ‘प्रि-बजेट एक्स्चेन्ज फेस्ट’ [Read More…]

म्यानपावर कम्पनीको धरौटी रकम पनि श्रम मन्त्रालयका कर्मचारीको सवारी साधन र भ्रमणमा नै खर्च

०५ जेठ, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीले जम्मा गरेको धरौटी रकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारीको भ्रमण र सवारी साधन खरिदमा खर्च भएको पाइएको [Read More…]

थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

०५ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले स.न् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार [Read More…]

६ दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार

०५ जेठ, काठमाडौं । अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो [Read More…]

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

०५ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा [Read More…]

पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी

०५ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना [Read More…]

नाफामा फर्कियो हुवावे पार्टनर सेरेज ग्रुप : गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृती प्राप्त

०५ जेठ, काठमाडौँ । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जनाएको [Read More…]

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

०५ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य [Read More…]

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा प्रि बजेट अफर

०५ जेठ, काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा आकर्षक प्रि बजेट अफर ल्याएको छ । यो अफर जेठ ५ गतेदेखि १४ गतेसम्म लागु [Read More…]

ट्रेड टावरले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

०५ जेठ, काठमाडौँ । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका [Read More…]

लयमा फर्कँदै उत्पादनमुलक उद्योगहरूको आर्थिक अवस्था

०४ जेठ, काठमाडौँ । उत्पादनमुलक क्षेत्र क्रमशस् लयमा फर्कँदै गर्दा प्रतिसेयर आम्दानीमा पनि सुधार हुन थालेको छ । यी क्षेत्रका उद्योगहरूको प्रकाशित वित्तीय विवरणले उत्पादनमुलक [Read More…]

स्काइवेल एक्स्चेन्ज अफर : स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउने

०४ जेठ, काठमाडौं । स्काइवेलका विद्युतीय सवारी (ईभी) को आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काइवेल एक्स्चेन्ज अफर : अपग्रेड टु स्काइवेल–ड्राइभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक [Read More…]

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

०४ जेठ, काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । [Read More…]

सिद्घार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसर्टमा १५% सम्मको छुट

०४ जेठ, काठमाडौँ । सिद्धार्थ बैंक र होलिडे इन् रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता [Read More…]

लगातार छैटौं दिन घट्यो सेयर बजार, पुनर्बीमामा आकर्षण

०४ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको [Read More…]

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन

०४ जेठ, काठमाडौँ । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार [Read More…]