यी हुन् संसारका सबैभन्दा विषालु ५ जीव

२८ जेठ, एजेन्सी । यो प्रकृति निकै सुन्दर छ। तर, यहीँ प्रकृतिमा केही यस्ता खतरनाक र विषालु जीवहरू पनि बस्दछन्, जुन देख्दा त साना र [Read More…]

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन

२५ जेठ, एजेन्सी । संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन [Read More…]

१२ देशमाथि अमेरिकाले लगायो यात्रा प्रतिबन्ध

२२ जेठ, काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । सुरक्षा खतरा औल्याउँदै अमेरिकाले १२ देशका नागरिकमाथि पूर्ण र ७ देशमाथि आंशिक [Read More…]

भारत–पाकिस्तानबीचको ड्रोन युद्ध: नयाँ हतियार दौडको संकेत

१३ जेठ, काठमाडौं । मे ८ तारिखको राति ८ बजेतिर उत्तरी भारतको जम्मु कश्मीरमा पाकिस्तानी ड्रोनहरू विरुद्ध भारतको हवाई सुरक्षा प्रणाली सक्रिय हुँदा रातो फ्लेयरहरू [Read More…]

भारतको बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो

२७ बैशाख, काठमाडौँ । भारतको रक्षा मन्त्रालयले बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा ड्रोनहरू देखिएका छन् । यी शंकास्पद सशस्त्र ड्रोनहरूले नागरिक र सैन्य अखडाहरूमा क्षति पुर्‍याउन [Read More…]

शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने

जुलिआ ग्रान्ची, बीबीसी २१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता [Read More…]

अष्ट्रेलियामा संघीय निर्वाचन जारी, को-को भिड्दैछन्, सर्वेक्षणले के भन्छ ?

२० वैशाख, एजेन्सी । अष्ट्रेलियामा आज संघीय निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बनीज नेतृत्वको लेबर पार्टी र विपक्षी नेता [Read More…]

कोलकाताको होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु

१७ बैशाख, काठमाडौं । भारतीय प्रान्त पश्चिम बंगालको राजधानी कोलकातामा मंगलबार राति होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। नवभारत टाइम्सका अनुसार घटना मध्य कोलकाताको फलपट्टी मछुआनजिकै [Read More…]

चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

०९ बैशाख, काठमाडौं । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका [Read More…]

किएभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

०६ बैशाख, किएभ । किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता [Read More…]

प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय

०६ बैशाख, मिसिगन । प्रेमका लागि कहिलेकाहीँ नसोचेको कुराहरू पनि गर्नुपर्छ । तर, अमेरिकामा एक किशोर भने त्यसैका लागि जेलसम्म जानुपरेको छ । यो घटना [Read More…]

ह्वाट्स एपमा नयाँ फिचर आउँदै, अब भरिनेछैन फोनको फोटो ग्यालरी

२७ चैत, एजेन्सी । सोसल मिडिया कम्पनी मेटाले आफ्नो मेसेजिंग प्लाटफर्म ह्वाट्स एपमा छिट्टै नै एउटा नयाँ गोपनियता फिचर थप गर्दैछ । Advanced Chat Privacy [Read More…]

आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना

२३ चैत्र, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम [Read More…]

म्यान्मारमा विनाशकारी भूकम्प: मृतक सङ्ख्या एक हजार ६४४ पुग्यो, उद्धार कार्यमा चुनौती

१७ चैत्र, एएफपी । म्यान्मामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन्। [Read More…]

ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

१२ चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि [Read More…]

ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात

१२ चैत, वासिंगटन डिसी । अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सम्बन्धी गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । सन् १९६३ मा भएको [Read More…]

थकान कम गर्न र निद्रा सुधार्न अपनाउनुस् यी ५ उपाय

०३ चैत, काठमाडाैं । संसारमा थकान महसुस नहुने मान्छे सायदै होलान् । कहिलेकाहीँ थकाइ लाग्नुको प्रमुख कारक तत्व निद्रा पनि हुनसक्छ । रातको मिठो निद्राको [Read More…]

पुटिनलाई ट्रम्पको आग्रह : हजारौँ युक्रेनी सैनिक रुसी सेनाले घेरिएका छन‍्, जोगाउनुस्

०२ चैत्र, एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन्। उनले मस्कोमा भएको वार्तालाई [Read More…]

मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता

२८ फागुन, एजेन्सी । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग [Read More…]

‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला

२८ फागुन, वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट मित्र एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग एउटा सुन्दर रातो रंगको कार किनेका छन् [Read More…]