Author: Digital News Desk
सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
०५ असार, काठमाडौँ । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका [Read More…]
देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली
०५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् [Read More…]
जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
०५ असार, काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार बुकक्लोज [Read More…]
सिटिजन्स सदाबहार योजनामा असार १३ देखि आवेदन खुल्ने
०५ असार, काठमाडौं । सिटिजन्स म्युचुअल फन्डमा असार १३ गतेदेखि आवेदन खुल्ने भएको छ । सिटिजन्स बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुन लागेको ‘सिटिजन्स सदाबहार योजना’ [Read More…]
इरान-इजरायल युद्ध: मध्यपूर्वमा बढ्दो तनाव– के इरान युद्धमा प्रत्यक्ष सहभागी हुँदैछ अमेरिका ?
०४ असार, काठमाडौँ । इजरायल र इरानबीच विगत ६ दिनदेखि जारी युद्धमा अमेरिका पनि सामेल हुने सम्भावना रहेको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलले ‘अपरेसन [Read More…]
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
०४ असार, काठमाडौँ । सत्यवति –८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै [Read More…]
बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार
०४ असार, काठमाडौँ । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी ७ नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक [Read More…]
घरजग्गा कारोबारमा ल्याइएको नयाँ व्यवस्थाले व्यवसायी उत्साहित, जेठको कारोबार चालु आवकै उच्च
०४ असार, काठमाडौँ । जेठ महिनामा घरजग्गाको कारोबार बढेको पाइएको छ । जेठमा लिखत पासको संख्या ५६ हजार १० पुगेको छ । यो लिखत पास [Read More…]
रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन
०४ असार, काठमाडौँ । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको [Read More…]
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
०४ असार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं [Read More…]
एआईजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान
०४ असार, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका [Read More…]
बाढीबाट जोगाउन तटबन्ध निर्माण
०४ असार, काठमाडौँ । स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ । नदीको ४ ठाउँमा गरी [Read More…]
नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : मन्त्री गुरुङ
०४ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित [Read More…]
सेयर बजारमा कारोबार रकम बढ्यो, घट्यो नेप्से
०४ असार, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा [Read More…]
खोटाङमा चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा
०४ असार, काठमाडौँ । खोटाङ स्थित खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि [Read More…]
एभरेस्ट बैंक र चिनो हाइड्रोपावरबीच १ अर्ब ३६ करोडको वित्तीय व्यवस्थापन सहमति
०४ असार, काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १ अर्ब [Read More…]
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
०४ असार, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक [Read More…]
रिबर्मा खोलाबाट थप ८ करोड लिटर पानी काठमाडौँ ल्याइयो
०४ असार, काठमाडौं। मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप ८ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी [Read More…]
गण्डकी प्रदेशको ३१ अर्बको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु
०४ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा [Read More…]
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
०४ असार, काठमाडौं। प्रभु बैंक लिमिटेडमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीका लागि मङ्गलबारदेखि सिलबन्दी बोलपत्र [Read More…]

