Author: Digital News Desk
पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा
०६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको [Read More…]
बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक सवारी चलाउन रोक
०६ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा [Read More…]
बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो
०६ असार, काठमाडौं। सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न [Read More…]
मनसुन प्रणाली देशभर फैलियो
०६ असार, काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर [Read More…]
हट्यो चक्रपथभित्रको निषेधाज्ञा
०६ असार, काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो [Read More…]
गुप्तचर कार्यका लागि एआई प्रयोगमा चिनियाँ सेनाको लगानीले झस्किए पश्चिमी देश: प्रतिवेदन
०६ असार, काठमाडाैं । चीनको जनमुक्ति सेना (पीएलए) ले गुप्तचर संकलन र विश्लेषणलाई सहयोग पुर्याउन जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग तीव्र रूपमा बढाउँदै गएको [Read More…]
औलोका सात जना बिरामी भेटिए
०६ असार, चितवन । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार [Read More…]
इजरायलमा रहेका नेपालीको सुरक्षास्थिति बुझ्न एनआरएनएद्वारा भर्चुअल अन्तरक्रिया सम्पन्न
०६ असार, काठमाडौं । इजरायल र इरानबीच बढ्दो तनाव र पछिल्लो घटनाक्रमबीच इजरायलमा रहेका नेपालीहरूको सुरक्षास्थिति बुझ्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भर्चुअल अन्तरक्रिया कार्यक्रम [Read More…]
मार्फाको फलफूल संरक्षणका लागि सेटलाइट फार्म निर्माणको तयारी
०६ असार, मुस्ताङ । उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । मार्फामा उत्पादन हुने फलफूल तथा [Read More…]
कालो पोशाकमा संसद् पुगे रास्वपा सांसद
०६असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ [Read More…]
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
०६ असार, लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज [Read More…]
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर
०६ असार, काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र [Read More…]
सामाजिक सुरक्षाकोषमा आवद्ध हुनेको संख्या बढ्दै
०६ असार, काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो । [Read More…]
डिजिटल युगमा एकाग्रता र मानसिक स्वास्थ्यको पक्षमा प्रिमियर स्कूलको नीति
०६ असार, काठमाडौँ । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले ‘एट होम ग्याजेट युज पोलिसी’ लागू गर्दै डिजिटल युगमा बालबालिकाको मानसिक स्वास्थ्य, एकाग्रता र सिकाईको गुणस्तरलाई [Read More…]
सुनचाँदीको भाउ घट्न थाल्यो
०६ असार, काठमाडौँ । सुनचाँदीको भाउ लगातार दोस्रो दिन गिरावट आएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदी तोलामा ५० रुपैयाँले घटेको हो [Read More…]
एमआरपी लगाउन नपर्ने सम्बन्धमा भएको लबिङको विषयमा मञ्चको ध्यानाकर्षण
०६ असार, काठमाडौँ । वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी)को लेबल लगाउन नपर्ने सम्बन्धमा लबिङ भएको सुचनामा राष्ट्रिय उपभोक्ता मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । [Read More…]
नेपालमा शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि-बुकिङ सुरु
०५ असार, काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट ‘शाओमी प्याड ७’ र ‘रेड्मी प्याड २’ सार्वजनिक गर्दै प्रि-बुकिङ प्रक्रिया सुरु [Read More…]
दैलेखमा भेटियो ११२ अर्ब घनमिटर ग्यास, करिब ६० वर्षसम्म नेपालको खपत धान्ने
०५ असार, काठमाडाैं । दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको [Read More…]
भेस्पा र अप्रिलिया स्कूटर किन्दा ७५ हजारसम्म छुट
०५ असार, काठमाडौं । भेस्पा र अप्रिलिया स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुनमा ५एक्स मज्जा भन्ने विशेष अफर सार्वजनिक गरेको छ । [Read More…]
धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न
०५ असार, काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको ५ वर्षपछि [Read More…]

