Author: Digital News Desk
दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहदा पत्र प्रस्तुत
१० असार, काठमाडौं । दक्षिण अफ्रिकाको गणतन्त्रका महामहिम राजदूत प्रोफेसर अनिल सुकलालले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदा पत्र प्रस्तुत गरेका छन् । ओहदा पत्र [Read More…]
नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव
१० असार, काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी [Read More…]
सुनको भाउ १७ सय रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट
१० असार, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । मंगलबार चाँदीको भाउ [Read More…]
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
१० असार, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको [Read More…]
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो [Read More…]
रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना
०९ असार, काठमाडाैं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ । सोमवार बसेको [Read More…]
श्रीलङ्काद्वारा यस वर्ष ७ करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद
०९ असार, काठमाडौं। श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष ७ करोड ६० लाख डलरको सडक मूल्य बराबरको ३ टन (६ हजार ६ सय पाउन्ड) भन्दा [Read More…]
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
०९ असार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका छन् । विनियोजन [Read More…]
अमेरिकी आक्रमणको कसरी प्रतिवाद गर्ला इरान ?
०९ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध सुरु भएको दुई हप्ता बितेको छ । यहीबीच अमेरिकाले इरानका प्रमुख परमाणु कार्यक्रम स्थलमा आक्रमण गरेर चर्किएको [Read More…]
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित
०९ असार, काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो [Read More…]
सेयर बजार ४ अंक बढ्यो, २ जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट
०९ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो [Read More…]
नियमनमा संकुचन हुन नहुने भन्दै प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण
०९ असार, काठमाडौं । सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री [Read More…]
इन्भेस्टमेन्ट कम्पनीले संस्थापक सेयर लगानी गर्ने क्षेत्र बढ्यो
०९ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीको लगानी क्षेत्र बढाएको छ । धितोपत्र बोर्डले ऊर्जा, यातायात र सञ्चार क्षेत्रका कम्पनीको संस्थापक सेयरमात्र लगानी [Read More…]
योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेट, सहकार्य बढाउन छलफल
०९ असार, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित [Read More…]
आईटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ : गगन थापा
०९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित [Read More…]
वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध
०९ असार, काठमाडौं । वामपन्थी लेखक तथा विश्लेषकहरूले इरानमाथि अमेरिकाले गरेको हमलाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानका विभिन्न [Read More…]
डेङ्गी नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण
०९ असार, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद [Read More…]
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
०९ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् । प्रतिनिधि सभाको [Read More…]
आगामी वर्ष सरकारले लिँदै छ २ खर्ब ८७ अर्ब वैदेशिक ऋण र अनुदान, कोसँग कति ?
०९ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २ खर्ब ८७ अर्ब ११ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । [Read More…]
इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी
०९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट [Read More…]

