मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस

२९ साउन, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई [Read More…]

प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरी दिन १० दिनको समय

२९ साउन, काठमाडाैं । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज [Read More…]

युक्रेनकाे आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

२९ साउन, काठमाडाैं । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण [Read More…]

मंगलमा पानी, जमीन मुनि ताल

२९ साउन, काठमाडौं। नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धानपछि नासाका वैज्ञानिकहरूको टोलीले [Read More…]

आई.एम.ई. लाइफ इन्स्योरेन्सको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमा साक्षरता कार्यक्रम सम्पन्न

२९ साउन, काठमाडौ । आई. एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमासाक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न [Read More…]

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको निर्माण सकियो,  परीक्षण उत्पादन सुरू हुँदै

२९ साउन, कास्की। पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सकिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरू भएको हो। [Read More…]

इन्टरनेट सेवाप्रदायक इन्फोकम प्रालि र पर्सा टेलिकम्युनिकेसन्सको लाइसेन्स खारेज

२९ साउन, काठमाडौं । इन्टरनेट सेवाप्रदायक इन्फोकम प्रालि र नेटवर्क सेवाप्रदायक पर्सा टेलिकम्युनिकेसन्सको अनुमतिपत्र खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि यी सेवाप्रदायकको अनुमतिपत्र [Read More…]

सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

२९ साउन, काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । [Read More…]

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

२९ साउन, भद्रपुर (झापा) । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ [Read More…]

सुनको भाउ एकैदिन २१ सय रुपैयाँ बढ्यो

२९ साउन, काठमाडाैं । सुनको भाउ एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २१ सय रुपैयाँ बढेको [Read More…]

यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन

२९ साउन, काठमाडाैं । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०\८१ मा छ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस [Read More…]

महालक्ष्मी विकास बैंकले लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

२८ साउन, काठमाडाैं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता\डिलर अरेत ईन्टरनेशनल प्रालिबीच ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने [Read More…]

गँड्यौला पालनबाट मासिक दुई लाख कमाउँछन् पौरखी किसान

२८ साउन, नवलपुर (नवलपरासी) । गैंडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ [Read More…]

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

२८ साउन, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका [Read More…]

काठमाण्डौं –भियतनाम दुई चार्टर्ड उडान हुँदै

२८ साउन, काठमाडौं । भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान [Read More…]

एकै दिनमा सयौँ आप्रवासी बेलायत प्रवेश

२८ साउन, काठमाडाैं । प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी [Read More…]

एनसेल सेवामा समस्या

२८ साउन, काठमाडौं । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ [Read More…]

बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा, साढे एक करोड बजेट विनियोजन

२८ साउन, काठमाडाैं । बागलुङ जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम [Read More…]

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता, भारतीय सहयोगबाट नेपालमा सञ्चालित परियोजनाबारे छलफल

२८ साउन, काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । काठमाण्डौंको नक्सालस्थित हिल्टन होटलमा [Read More…]

युवाका समस्या र चुनौतीलाई सम्बोधन गर्न आवश्यक छ : राष्ट्रपति पौडेल\

२८ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा [Read More…]