Author: Digital News Desk
सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ : प्रचण्ड
१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आज बिहान बाँकेको नेपालगञ्जमा [Read More…]
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
१६ भदाै, काठमाडाैं । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध [Read More…]
शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घट्यो
१६ भदाै, काठमाडाैं । आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार सुनको भाउ १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ [Read More…]
नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ
१६ भदाै, काठमाडाैं । यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल [Read More…]
उदाउन सकेन चुरे बस्तीमा विकासकाे घाम
१४ भदाै, काठमाडाैं । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर [Read More…]
इजरायलले गोला प्रथाबाट छान्यो केयर गिभरमा लैजाने २२ सय नेपाली
१४ भदौ, काठमाडौं । इजरायलले केयर गिभरका लागि लैजाने २२ जना नेपाली गोला प्रथाबाट छनोट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले [Read More…]
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
१४ भदाै, काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका [Read More…]
३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ : अर्थमन्त्री पौडेल
१४ भदौ, बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले [Read More…]
एमसिसी परियोजना : १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता
१४ भदाै, काठमाडाैं । अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ । नेपाल सरकारको लगानी र [Read More…]
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग
१४ भदाै, काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भूमा [Read More…]
सगरमाथा जोगाउने शेर्पाहरू हुन् : मन्त्री पाण्डे
१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीर शेर्पा समुदाय भएको बताएका छन् । शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित [Read More…]
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
१४ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९\८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण [Read More…]
नेपालमा पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन, ओलीले गरे उद्घाटन
१४ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् [Read More…]
पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग
१४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । [Read More…]
धुलिखेल जान प्रधानमन्त्रीले प्रयोग गरे हेलिकप्टर
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री [Read More…]
गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक
१४ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा विरोध गर्न पाइने तर अरुलाई बिथोल्न नमिल्ने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग भएको अन्तर्क्रियामा उनलाई पत्रकारहरुले [Read More…]
कोशीमा माओवादीले फिर्ता लियाे सरकारलाई दिएको समर्थन
१४ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता [Read More…]
कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय
१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय वासिन्दा त्रसित भएका छन्। ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको [Read More…]
बालेनको संयोजकत्वमा यातायात प्राधिकरण परिषद्को ‘स्टेरिङ कमिटी’
१४ भदौ, काठमाडौं । ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ । परिषद्को दोस्रो बैठकले निर्णय [Read More…]
एमसीएले लगायो १८ किलोमिटर प्रसारणलाइनको ठेक्का
१४ भदौ, काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजनाअन्तगत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौता हस्ताक्षर भएको छ । [Read More…]

