Author: Digital News Desk
चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति
३० मंसिर, काठमाडौं। नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१\८२ को चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति पाएको छ । बोर्डले पाँच [Read More…]
मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने
३० मंसिर,चितवन । मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि १ र [Read More…]
मोरङको झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु
३० मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा [Read More…]
प्रधानमन्त्री ओलीले भने– एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो
३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित [Read More…]
कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति
३० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा [Read More…]
नेपाली बजारमा भित्रियो नयाँ चिनियाँ बिजुली गाडी ‘जीएसई’, मूल्य ५४ लाख
३० मंसिर, काठमाडौं । नेपाली बजारमा नयाँ चिनियाँ बिजुली गाडी भित्रिएको छ । सौर्य अटोमोबाइल्सले जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) को प्रिमियम [Read More…]
दमकमा घरमै गएर राष्ट्रिय परिचयपत्र वितरण
३० मंसिर, काठमाडौं । वडामा सेवा लिन आउन समस्या नहोस् भनेर ज्येष्ठ नागरिक तथा अशक्तलाई निःशुल्क सवारीसाधनको व्यवस्थापन गरेको दमक नगरपालिका-८ ले सवारीसाधनमा पनि आउन [Read More…]
सूर्य नेपाल काठमाडौं ओपन सम्पन्न : एमेच्योर सदभावलाई उपाधि, निरज दुई स्ट्रोकले पराजित
३० मंसिर, काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४र२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल [Read More…]
तीन वाणिज्य बैंकको ब्याजदर बढ्दा तीनको घट्यो, अन्यको पुरानै (सूची)
३० मंसिर, काठमाडाैं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक ब्याजदरअनुसार १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तीन [Read More…]
विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण हुँदै आएको छ : सभामुख घिमिरे
३० मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको बताएका छन् । उधौली [Read More…]
सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले घट्यो
३० मंसिर, काठमाडाैं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख [Read More…]
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
३० मंसिर, काठमाडौं । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको [Read More…]
गलैँचा, मुढा बनाएर आयआर्जन गर्दै कैदीबन्दी
३० मंसिर, काठमाडौं। दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख [Read More…]
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
३० मंसिर, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई शुक्रबार अपराह्न [Read More…]
नेपाल हाइड्रो डेभलोपरद्वारा साधारण सभा आह्वान
३० मंसिर, काठमाडाैं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा [Read More…]
क्रिक कार्निवल : भिभोे नेपालको ७ औं वार्षिकोत्सव
२८ मंसिर, काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव [Read More…]
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
२८ मंसिर, काठमाडौं । झापा जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषी ज्ञान केन्द्र झापाका अनुसार सात [Read More…]
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
२८ मंसिर, काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । [Read More…]
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
२८ मंसिर, काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले एमाले मुख्यालय बनाउन दिएको जग्गादान सम्बन्धी विवाद सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ । यसअघि जारी [Read More…]
जनतामा संसद्प्रति विश्वास कायम राख्न कर्मचारीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
२८ मंसिर, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास [Read More…]

