जीवन विकास लघुवित्तको ८४ हजार कित्ता सस्थापक सेयर बिक्रिमा

०८ वैशाख, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तिय सस्थाले ८४ हजार कित्ता सस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले सोमबार सुचना निकालेर उक्त मात्रामा [Read More…]

किया ईभी३ बन्यो वर्ल्ड कार अफ द इयर २०२५

०८ वैशाख, काठमाडौं । किया ईभी३ विश्व कार अवार्ड २०२५ मा वर्ल्ड कार अफ द इयर घोषित भएको छ । न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय अटो शोमा [Read More…]

नौ महिनामा साढे ६२ अर्बभन्दा बढीको भटमासको तेल निर्यात

०८ वैशाख, काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमासको तेल (क्रुड [Read More…]

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

०८वैशाख काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ [Read More…]

नेपालको पोषण योजनाबारे स्कटल्यान्डमा छलफल

०८ वैशाख, काठमाडौं । नेपालको बहुक्षेत्रीय पोषण योजना तेस्रो ( २०२३–२०३०) को अनुसन्धान, अन्वेषण तथा जनशक्ति क्षमता विकासको लागि युनिभर्सिटी अफ एबर्डिनले चासो दिएको छ [Read More…]

उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा

०८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा [Read More…]

अस्ट्रेलियामा सीता र निरुलाई नइ पारिजात साहित्य पुरस्कार

०८ वैशाख, सिड्नी । अष्ट्रेलियामा पत्रकारद्वय सीता रसाइली (सिड्नी) र निरु त्रिपाठी (मेलबर्न)लाई ‘नइ पारिजात साहित्य पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रबाट साहित्य क्षेत्रमा [Read More…]

देशको ढुकुटीले धान्न सक्ने मागलाई राज्यले सम्बोधन गर्छ, विद्यालय फर्कनू : प्रधानमन्त्री

०७ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन [Read More…]

रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

०८ वैशाख, काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता [Read More…]

शिक्षककै घेराबन्दीमा शिक्षामन्त्री

०८ वैशाख, काठमाडौं । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्ने नीति लिएकी थिइन् । यसको कट्टर आलोचक थिइन्, [Read More…]

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

०८ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी [Read More…]

२७ सयभन्दा तल झर्‍यो सेयर बजार, बढ्यो कारोबार

०८ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको [Read More…]

उद्योगमा कोभिडको असर कायमै

०८ वैशाख, चितवन । कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन [Read More…]

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै

०८ वैशाख, काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपालको भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा [Read More…]

प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

०८ वैशाख, काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ [Read More…]

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै केन्द्रीय बैंक

०८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार [Read More…]

गण्डकीमा ६ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

०८ वैशाख, गण्डकी । नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म ६ लाख ४३ हजार ५३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक [Read More…]

उपसमितिको प्रतिवेदन बाहिर ल्याएको भन्दै पत्रकारसँग एमाले सांसद पन्त आक्रोशित

०८ वैशाख, काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । सोमबार [Read More…]

कर नबुझाउने १२२ करदातामाथि कारबाही

०८ वैशाख, बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो [Read More…]

रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

०८ वैशाख, काठमाडौँ । स्मार्ट फोन ब्रान्ड रियलमीले एनसेलसँगको सहकार्यमा ‘न्यू इअर, न्यू मी विथ एनसेल एन्ड रियलमी’ योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र [Read More…]