नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

१० वैशाख, काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित [Read More…]

ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक

१० वैशाख, बागलुङ । बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । वि.सं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक [Read More…]

चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग

१० वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले अन्तर्पालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना ३ छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०–१० लाख रकम उपलब्ध गराउने भएको छ । [Read More…]

नेपाली तेक्वान्दो टोली जापान जाँदै

१० बैशाख, काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने [Read More…]

शिक्षामन्त्रीको राजीनामाबारे गृहमन्त्रीले जनाए अनभिज्ञता

१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका [Read More…]

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी

१० वैशाख, काठमाण्डौँ । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले [Read More…]

बागमती प्रदेशमा लक्ष्यअनुरुप राजस्व उठेन

१० वैशाख, काठमाडौँ । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप [Read More…]

प्रभु बैंकको २ लाख ४७ हजार बढि संस्थापक सेयर सर्वसाधारणमा

१० वैशाख, काठमाडौँ । प्रभु बैंकले २ लाख ४७ हजार ८१० कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । बैंकले उक्त मात्रामा संस्थापक सेयर [Read More…]

कुमारी बैंकको ५ लाख बढि कित्ता संस्थापक सेयर बिक्रीमा

१० वैशाख, काठमाडौँ । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सुचना निकालेर [Read More…]

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

१० वैशाख, म्याग्दी । ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मंगला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मंगला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस [Read More…]

निजामती विधेयकमा माओवादीको ३ बुँदे असहमति

१० वैशाख, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका [Read More…]

प्रधानन्यायाधीशले पूर्वराजालाई भेटेको समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध अवहेलनाको प्रतिवेदन

१० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी अपवाह फैलाएको भन्दै एक अनलाइनलाई अवहेलनामा कारवाही गर्नुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश [Read More…]

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

१० वैशाख, काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल [Read More…]

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

१० वैशाख, कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजना [Read More…]

इसेवाकोे नयाँ अफर सार्बजनिक

१० वैशाख, काठमाडौँ । इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ [Read More…]

सुनको भाउमा एकै दिन ७५०० रुपैयाँले गिरावट

१० वैशाख, काठमाडौँ । बुधबार सुनको भाउमा गिरावट आएको छ । गत सोमबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने एकै दिन ७ हजार ५०० [Read More…]

तेस्रो संस्करणको मनमोहन मेमोरियल कप क्रिकेट प्रतियोगिता वैशाख १३ देखि

१० वैशाख, काठमाडौं । विराटनगरमा यही वैशाख १३ गतेदेखि मनमोहन मेमोरियल (एम एम) कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा [Read More…]

ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस

१० वैशाख, काठमाडौँ । सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको [Read More…]

चीनको आर्थिक वृद्धिदर चार प्रतिशतमा झर्ने आइएमएफको अनुमान

१० वैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको आर्थिक वृद्धिदर सन् २०२५ मा अनुमानित रूपमा चार प्रतिशतमा सीमित हुने बताएको छ । यो [Read More…]

यस्तो हुनेछ एप्पलको फोल्डेबल आइफोन

०८ वैशाख, एजेन्सी । आगामी वर्ष सन् २०२६ मा एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि यसबारेमा एप्पलले आधिकारिक रुपमा [Read More…]