Author: Digital News Desk
भारतले गण्डक नहर बन्द गरेपछि डेढ महिनादेखि विद्युत् उत्पादन बन्द
११ वैशाख, काठमाडाैं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्ररको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ। जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले जलविद्युत् [Read More…]
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त [Read More…]
रोयल इनफिल्डको हन्टर ३५० को अपडेट भर्सन आउँदै
११ वैशाख, काठमाडौं । रोयल इनफिल्डको मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको [Read More…]
भारतमा पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक
११ वैशाख, काठमाडौं । भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स ( ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ । भारतीय मिडियाहरुका अनुसार पाकिस्तान [Read More…]
नेपाल युथ गेम्स हुने, ६ खेल समावेश गरिने
११ वैशाख, काठमाडौं । सार्थक खेल संसारको नेतृत्वमा नेपाल यूथ गेम्स २०८२ हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै यूथ गेम्सको औपचारिक घोषणा गरिएको [Read More…]
चार दिनपछि सम्हालियो सेयर बजार, बढ्यो कारोबार
११ वैशाख, काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंक बढ्यो । सो अंकको [Read More…]
३ विकास बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा
११ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ। बैंकले सूचना जारी गर्दै मुक्तिनाथ विकास बैंक, नारायणी [Read More…]
पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री
११ वैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या [Read More…]
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
११ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि [Read More…]
एनआईसी एशिया बैंकले आफ्नो मातहतमा रहेको चल अचल सम्पत्ति बिक्री गर्दै
११ वैशाख, काटमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो, मातहतमा रहेको घर जग्गा तथा अन्य सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बिहिबार सुचना निकालेर धितोमा [Read More…]
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
११ वैशाख, जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण [Read More…]
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरु
११ वैशाख, काठमाडौँ । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान [Read More…]
रंगशाला निर्माण २० प्रतिशत सम्पन्न
११ वैशाख, चितवन । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा [Read More…]
पेट्रोलियम पदार्थको आयातमा वृद्धि, ९ महिनामा पेट्रोल आयातमा मात्रै बाहिरियो ४७ अर्ब ७७ करोड रुपैयाँ
११ वैशाख, काठमाडौँ । अघिल्लो आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा भन्दा यो आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थको आयात १ करोड ८३ लाख ६५ हजार [Read More…]
सम्झौताभन्दा ४ महिना अगावै पुल निर्माण
११ वैशाख, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ [Read More…]
निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा
११ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन । [Read More…]
पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजारले पाए
११ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ । बिक्री प्रवन्धक [Read More…]
२ करोड १० लाखमा दुई कल्भर्ट निर्माण
१० वैशाख, बागमती । हेटौँडा उपमहानगरपालिकाले २ करोड १० लाखमा २ वटा कल्भर्ट निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने [Read More…]
नेको इन्स्योरेन्सको लाभांश घोषणा
११ वैशाख, काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले [Read More…]
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
११ वैशाख, काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुन प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका [Read More…]

