नयाँ चलचित्र ऐन चाँडै, ७ दिनमा दर्ता नभए ‘मेटा’लाई प्रतिबन्ध : सञ्चारमन्त्री गुरुङ

१४ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् [Read More…]

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का

१४ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । ऊर्जा मन्त्रालयमा [Read More…]

सुदूरपश्चिमको मानव विकास सूचकांक सुधार गर्न जरुरी : परराष्ट्रमन्त्री

१४ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम [Read More…]

सप्तरीमा बस दुर्घटना हुँदा २ को मृत्यु, २४ बढी घाइते

१४ वैशाख, जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा [Read More…]

कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ

१३ वैशाख, धनगढी । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को [Read More…]

१० अर्ब ८७ करोडको सेयर कारोबार, बढ्यो नेप्से

१४ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । [Read More…]

शिक्षक आन्दोलनमा दमन भएको भन्दै माओवादीले गर्‍यो भर्त्सना

१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले [Read More…]

चितवनबाट ल्याइएको तिते करेलामा भेटियो विषादी

१४ वैशाख, काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तिते करेलामा बढी मात्रामा विषादी भेटिएको छ । चितवनबाट आइतबार ल्याइएको तिते करेलामा ७५ प्रतिशत ‘अर्गानोफस्फेट’ [Read More…]

शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल

१४ वैशाख, काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । रिपोर्टिङका लागि [Read More…]

काठमाडौं मोडल कलेजमा रिसर्च आर्टिकल लेखन कार्यशाला

१४ वैशाख, काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी), बागबजारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहकार्यमा ११ वैशाखदेखि १३ गतेसम्म तीनदिने ‘रिसर्च आर्टिकल लेखन कार्यशाला’ सम्पन्न [Read More…]

बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी, भ्रमण गर्न चिनियाँलाई आग्रह

१४ वैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिज्म मार्केट’ [Read More…]

सर्लाहीमा महिलाको हत्या, जेठाजु पक्राउ

१४ वैशाख, जनकपुरधाम । सर्लाहीमा एक जना महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार [Read More…]

पानीमा रुझ्दै चिकित्सकहरूको र्‍याली

१४ वैशाख, काठमाडौं । निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुझ्दै र्‍याली निकालेका छन् । अहिले माइतीघर मण्डलाबाट [Read More…]

सामाजिक सुरक्षा कोषबाट हालसम्म १४ अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी

१४ वैशाख, काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म १४ अर्ब १६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । कोषका अनुसार यहि बैशाख ११ गते सम्ममा [Read More…]

नेतृत्वविहीन राष्ट्र बैंक, कामुबाट मनाइयो वार्षिकोत्सव

१४ वैशाख, काठमाडौँ । गभर्नर नियुक्ति हुन नसक्दा केन्द्रीय बैंक नेतृत्वविहीन बनेको छ । जसकारण राष्ट्र बैंकको ७० औं वार्षिकोत्सब कायममुकायम गभर्नर नीलम ढुंगानाको नेतृत्वमा [Read More…]

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

१४ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ [Read More…]

शिक्षक आन्दोलनमा रमिता : तलब पकाउन सडकमा हाजिर लगाएर टाप !

१४ वैशाख, काठमाडौँ । शिक्षा ऐन जारी गर्ने अभियान लिएर देशभरका शिक्षकहरू काठमाडौँ छिरेको आज २६ दिन भइसकेको छ । उनीहरूले २६ दिनदेखि बानेश्वरदेखि माइतीघरसम्मको [Read More…]

औद्योगिक सम्पत्ती दर्तालाई प्रोत्साहन गर्न जरुरी छ : चन्द्र ढकाल

१४ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताए । विश्व बौद्धिक [Read More…]

तीनकुने घटना : मिश्र र प्रसाईंलगायतलाई म्याद थप गर्न अदालत लगिंदै

१४ वैशाख, काठमाडौं । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत [Read More…]

भटमास कोसा र कुरिलोको भाउ घट्यो

१४ वैशाख, काठमाडौं । बजारमा भटमास कोसा र कुरिलोको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको [Read More…]