Author: Digital News Desk
धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
२५ वैशाख, धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ उत्पादन लाइनमार्फत कम्पनीले बाथवेयर बजारमा देखिएको गुणस्तर [Read More…]
‘एनआरएनए कन्क्लेभ २०२५’ आयोजना हुदैँ, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने भएको छ । “एनआरएनको अधिकार, [Read More…]
जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर बनिया घुस रकम सहित पक्राउ
२५ वैशाख, काठमाडौँ । जिल्ला अदालत नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) मा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया २ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् [Read More…]
ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु
२५ वैशाख, काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरूले [Read More…]
योजना आयोगमा बजेट छलफल : तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्न जोड
२५ वैशाख, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार आयोगको [Read More…]
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो
२५ वैशाख, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार [Read More…]
नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ
२५ वैशाख, काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका [Read More…]
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
२५ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । आज बिहान देहरादुनबाट [Read More…]
जैविक विविधता र जलचर संरक्षणमा जलाशय
२३ वैशाख, दाङ । दाङको घोराही उपमहानगरपालिका–१ र २ मा पर्ने चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने [Read More…]
जथाभावी फोहोर गर्नेलाई तिलाेतमा नगरपालिकाको जरिवाना
२३ वैशाख, काठमाडौँ । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा पर्यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले [Read More…]
चेम्बरले विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउँदै
२३ वैशाख, काठमाडौँ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने [Read More…]
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
२३ वैशाख, काठमाडाैं । नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग [Read More…]
अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
२३ वैशाख, काठमाडौँ । बाराको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय [Read More…]
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा [Read More…]
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ
२३ वैशाख, धनगढी । पञ्चकन्या ग्रुपले नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ । नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या [Read More…]
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या बढ्दै, हालसम्म कति भयो भुक्तानी ?
२३ वैशाख, काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । कोषले अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा कोषको सिद्धान्त अनुसार विभिन्न योजनामा सेवा सुविधा [Read More…]
ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
२३ वैशाख, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन एक न्यायाधीशले आदेश दिएका छन् । यो अमेरिकाको [Read More…]
सरकारको नीति तथा कार्यक्रम परम्परागत: देवेन्द्र पौडेल
२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताएका छन् । [Read More…]
नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको छ : भगवती न्यौपाने
२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति [Read More…]
राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता
२३ वैशाख, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल,( रेडियो नेपाल ) बीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने [Read More…]

