१० असाेज, काठमाडौं । रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित व्यवसायिहरुले कर्जा पुनरतालिकीकरण गर्न पाउने भएका छन् ।
बैंकहरुले कर्जालाई प्रभावित ऋणीको अनुरोधमा कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ । यस्तो कर्जाको पनि जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ जनाइएको छ ।



+ There are no comments
Add yours