भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: maduro.jpg
ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेकी हुन् ।

ट्रम्पले भनेका छन्, ‘अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours