२० मंसिर, काठमाडौँ। अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । पूजाले शनिबार भक्तपुरस्थित एक रिसोर्टमा प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् ।
अभिनेत्रीले मेहेन्दी भने आफ्नै झम्सिखेलस्थित ट्याग नामक रेस्टुरेन्टमा गरेकी थिइन ।
विवाहमा पूजा र युद्धको परिवार, चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थिति थियो ।


+ There are no comments
Add yours