एनपीएल : आज दुई खेल हुने

मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दास्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुने भएको छ ।

पहिलो खेलमा दिउँसो ११:४५ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । यसअघि भएका तीनवटै खेलमा जीत दर्ता गरेको सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्गानमा रहेको छ । लुम्बिनी भने दुई खेलबाट एकमा जित हात पार्दै २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

दोस्रो खेलमा साझँ ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभन्जर्स भिड्नेछन् । दुवैले अहिलेसम्म दुई–दुई खेल खेले पनि खाता खोल्न सकेका छैनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours