देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

११ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सोमबार राति ११ः०५बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours