भोलिको ग्रहण के ग्रर्ने गुरू भनेर धेरैको प्रश्न आएको हुनाले सबैले बुझ्नु हुन अनुरोध गर्दछु!

०४ असाेज, काठमाडाैँ । २०८२ सालको आश्विन ५ गते आंसिक सूर्य ग्रहण नेपाल र भारत देशहरूको आकाशमा नदेखिने हुनाले सुतक बार्नु पर्दैन,किनकी जुन देशको आकाशमा ग्रहण देखिदैन त्यो देशमा ग्रहणको सुतक बार्नु नपर्ने रहेको छ ।

न्युजिल्यान्ड,अष्टेलिया,फिजी,टोंगा र अन्टार्टिका आदी देशहरूको आकाशमा ग्रहण देखिने हुनाले सुतक बार्नु पर्दछ।त्यसैले कसैले पनि नेपाली आकाशमा ग्रहण लाग्ने भ्रममा नपर्न अनुरोध गर्दछु।

पं -बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours