अदु:ख नवमीको धार्मिक महत्व!

१६ भदाै, काठमाडौं । आज २०८२ साल भाद्र १६ गते सोमबार भाद्र शुक्लपक्ष अदु:ख नवमी तिथी राती ११ / ३१ वजेसम्म त्यस उप्रान्त दशमी तिथी आरम्भ साथै यो दिन अदु:ख नवमी व्रत हो।अदु:ख नवमी व्रत वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूले मनाउने एउटा पर्व हो।यो प्रत्येक वर्षको भाद्र शुक्ल पक्षको नवमी नवमीलाई अदु:ख नवमी भनिन्छ।

यस दिन विशेषत: नारीहरूले वैधव्यजन्य कष्ट निवारणको निम्ती माता पार्वतिको पूजा आराधना गर्नु पर्दछ।यस व्रतको पालना गर्ने नरनारीहरूले दीर्घकालीन दाम्पत्य जिवन,सुख,सम्वृद्धि, सन्ततिमा आरोग्यता र सम्पत्ति प्राप्त हुनेछ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours