२० साउन, काठमाडौं । म्याग्दीको गुर्जाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार दिउँसो १ बजेर २ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ५ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।


+ There are no comments
Add yours