०३ असार काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज मंगलबार लसुनको भाउ घटेको हो ।
आज चिनियाँ लसुनको भाउ किलोमा २१ रुपैयाँ घटेको छ । सोमबार कालीमाटी बजारमा चिनियाँ लसुन प्रतिकिलो २ सय ७ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो १ सय ८६ रुपैयाँ कायम छ ।
यस्तै आज नेपाली लसुन प्रतिकिलो १ सय ५७ रुपैयाँमा किनबेच भइरहेको छ ।


+ There are no comments
Add yours