०३ असार, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो २७ रुपैयाँ बढेको छ । सोमबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।
वैशाख अन्तिम साता हरियो धनियाँ प्रतिकिलो १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


+ There are no comments
Add yours