०२ जेठ, काठमाडौं । स्थानीय बजारमा हरियो भटमास र तिते करेलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी दुवै तरकारीको भाउ बढेको हो ।
आज हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँ कायम छ । बिहीबार हरियो भटमास प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै हिजो बिहीबार तिते करेला प्रतिकिलो २७ रुपैयाँमा किनबेच भएकोमा आज भने प्रतिकिलो ३० रुपैयाँ छ ।


+ There are no comments
Add yours