उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

०१ चैत, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज [Read More…]

एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी

०१ चैत, काठमाडौं । देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत [Read More…]

राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाको टिप्पणी- परिस्थिति गम्भीर र जटिल

०१ चैत, काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत [Read More…]

घुससहित मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

२८ फागुन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास [Read More…]

मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

२८ फागुन, काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि [Read More…]

सरकारको प्राथमिकतामा परेन संवैधानिक परिषद विधेयक

२८ फागुन, काठमाडौं । सरकारको प्राथमिकतामा नपर्दा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा अड्किएको [Read More…]

क्रान्ति पूरा गर्ने अवसर आयो : प्रचण्ड

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको [Read More…]

बुधबार प्रतिनिधिसभामा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अघि बढाइने

२६ फागुन, काठमाडौं । संघीय संसद्‌बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ । सत्तारुढ नेकपा [Read More…]

निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रह- अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस्

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय [Read More…]

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

२६ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ [Read More…]

निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । सोमबार [Read More…]

कमल थापाले बोलाए पदाधिकारी बैठक

२६ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने [Read More…]

चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

२५ फागुन, काठमाडौं । आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त [Read More…]

जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी

२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने [Read More…]

एमडिएमएस खरिद प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल

२४ फागुन, काठमाडाैँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टम (एमडिएमएस) [Read More…]

उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ : प्रधानमन्त्री ओली

२३ फागुन, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले [Read More…]

स्वास्थ्य सेवामा पहुँच वृद्धि गरे अपांगतामा कमी ल्याउन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

२३ फागुन, काठमाडौं । कोशिश नेपाल, दलित अपांगता संघ नेपाल र राष्ट्रिय आदिवासी अपांग महिला संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय अपांगता सम्मेलनलाई सम्बोधन गर्दै उनले [Read More…]

सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे

२३ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । ‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन [Read More…]

संसदमा ऊर्जामन्त्री खड्काले भने : लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ

२२ फागुन, काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् [Read More…]

नेविसंघले भन्यो : केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन

२२ फागुन, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत [Read More…]