संसद्‌मा राजेन्द्र लिङ्देनको गर्जन: राजावादी यहाँ छ, सक्छौ भने जेल हाल

१७ चैत, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका [Read More…]

फेरि सर्‍यो संसद् बैठकको समय

१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ । [Read More…]

रास्वपा सभापतिमा फर्किए रवि

१७ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको [Read More…]

सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू

१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको [Read More…]

तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक [Read More…]

पासपोर्ट रद्द गर्ने तयारी, अराजक गतिविधि नरोके पक्राउ गरिने

१७ चैत, काठमाडौँ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेको छ । पूर्वराजा शाहकै निर्देशनमा राजावादीहरूले तीनकुने र [Read More…]

प्रमको सम्बोधन चैत १८ मा

१६ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । प्रमुख विपक्षीसहितका दलले लगातार सङ्घीय संसद्का दुवै सदन [Read More…]

बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी

१५ चैत, काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने [Read More…]

प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर सुरक्षाकर्मीलाई ठेल्दै अघि बढेका थिए प्रसाईं

१५ चैत, काठमाडौं । राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२४८ [Read More…]

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश [Read More…]

गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै,  सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

१५ चैत्र, काठमाडौँ । देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन [Read More…]

रिङरोडभित्र गणतन्त्रवादी, बाहिर राजावादीको प्रदर्शनको तयारी : कस्तो छ भोलिको सुरक्षा व्यवस्था ?

१४ चैत, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । शुक्रबार (चैत १४) राजावादी–गणतन्त्रवादीको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो । नेपाल [Read More…]

गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : उपप्रधानमन्त्री सिंह

१४ चैत, काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । बिहीबार बनेपा नगरपालिकाको ४४औँ [Read More…]

१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् । [Read More…]

बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष

१३ चैत, काठमाडौँ । बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक [Read More…]

संसद बैठक आधा घण्टाका लागि स्थगित

१३ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि [Read More…]

सरकारले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

१० चैत, काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा [Read More…]

राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी

१० चैत, काठमाडौँ । राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी भएको छ । आइतबार राष्ट्रिय सभामा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद बलदेव बोहराले [Read More…]

निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक

१० चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक प्राय: निर्धारिसत समयमै सुरु हुने गर्दथ्यो । आइतबार भने निर्धारित समय दिउँसो सवा १२ बजे नै राष्ट्रिय सभा [Read More…]

‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’ -महामन्त्री थापा

०९ चैत्र, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आज [Read More…]