बराह सहकारी ठगी : अध्यक्ष र संचालक फरार भएपछि दुवैका श्रीमती पक्राउ

२३ पुस, विराटनगर । सहकारी ठगीको आरोप लागेका संचालकहरू फरार भएपछि सुनसरी प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । सुनसरीको धरानबाट उदाएको बराह [Read More…]

‍शीर्ष नेता संघीयताप्रति उदार बन्न सकेनन् : गगन थापा

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा [Read More…]

जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल [Read More…]

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

२३ पुस, काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ [Read More…]

ङादी ग्रुप पावर कम्पनीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

२३ पुस, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले पुस २३ गतेदेखि हाल कायम [Read More…]

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोकिने, निकुञ्जले दियो अनुमति

२३ पुस, काठमाडौं । हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर [Read More…]

‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

२३ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी [Read More…]

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

२३ पुस, काठमाडौँ । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा [Read More…]

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

२३ पुस, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ [Read More…]

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

२२ पुस, काठमाडौँ । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी [Read More…]

नेपाल एसबीआई बैंकद्वारा ७ नयाँ शाखा विस्तार

२२ पुस, काठमाडौं । नेपाल एसबीआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, [Read More…]

भ्वाइस अफ नेपालको छैटौं सिजनको प्रसारण ४ माघदेखि

२२ पुस, काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण मिति घोषणा भएको छ । ४ माघ (जनवरी १७) देखि यो [Read More…]

युनाइटेड एयरलाइन्सले विमानभित्र स्टारलिंक इन्टरनेट चलाउने

२२ पुस, काठमाडाैं । अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले आफ्ना विमानमा स्टारलिंक इन्टरनेट चलाउने भएको छ। कम्पनीले आगामी स्प्रिङ सिजन (वसन्त ऋतु)देखि विमानभित्र खर्बपति इलोन [Read More…]

एकीकृत समाजवादीका नेता चेपाङ एमाले प्रवेश

२२ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका [Read More…]

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

sf7df8f}F @! k''; M t''jfnf]n] 9fs]sf] aa/dxn . sf7df8f}F pkTosfdf ;f]daf/b]lv df};ddf cfPsf] kl/j{tgn] lr;f] a9]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

२२ पुस, काठमाडौँ । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण [Read More…]

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री

२२ पुस, काठमाडौँ । गृृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व [Read More…]

जय ट्रफीको पहिलो खेल जित्न बागमतीलाई १६४ रनको लक्ष्य

२२ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत जनकपुरमा मधेश प्रदेश र बागमती प्रदेशका बीचमा खेल जारी छ । मधेश प्रदेशले बागमती प्रदेशलाई १६४ [Read More…]

माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले ३ महिना पार्टी स्कुलमा पढ्नुपर्ने

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिबाट पार्टी प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ । आइतबार पार्टीको केन्द्रीय [Read More…]

२६४० अंकमा पुग्यो सेयर बजार, सबै सेक्टर बढे

२२ पुस, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । [Read More…]

ह्यात प्लेस होटल ह्यात सेन्ट्रिकमा रुपान्तरण, ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यू

२२ पुस, काठमाडाैं । सिटी होटल लिमिटेडले सञ्चालन गर्दै आएको होटल हायात प्यालेस अब हायात सेन्ट्रिकमा रुपान्तरण भएको छ । ह्यात होटल्स कर्पोरेशन र सिटि [Read More…]