Author: Digital News Desk
‘३५ लाख पर्यटकलाई सेवा दिन सकिन्छ, तर आए साढे ११ लाख’
०३ माघ, काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकका होटलहरूले वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने [Read More…]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, साढे छ करोड अग्रिम भुक्तानी
०३ माघ, चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको [Read More…]
चिनियाँ नागरिकको अपहरणमा संलग्न भारतीयलाई ५ दिन हिरासतमा राख्न अनुमति
०३ माघ, काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति [Read More…]
राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
०३ माघ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा [Read More…]
बिदाइ भाषणमा बाइडेनले भने : अमेरिकामा केही धनीहरूको वर्चस्व बढ्दैछ
०३ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा केही धनीहरूको वर्चस्व बढिरहेको बताएका छन् । स्थानीय समयअनुसार बुधबार राति राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम सम्बोधन [Read More…]
विद्युतीय सवारी साधनको प्रमोसन गर्न चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ
०३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । बिहीबार [Read More…]
जय ट्रफी फाइनल : पुलिसविरूद्ध लक्ष्य पछ्याउँदै आर्मी, सुरूवातमै गुम्यो तीन विकेट
०३ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनलको तेस्रो दिनको खेल बिहीबार जारी छ । [Read More…]
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
०३ माघ, वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व [Read More…]
सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढ्यो
०३ माघ, काठमाडौँ । सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले [Read More…]
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत
०३ माघ, काठमाडौँ । सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको [Read More…]
‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार रवि अर्याललाई
०२ माघ, काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधवार लाजिम्पाटस्थित होटल [Read More…]
गहुँको न्यूनतम मूल्य बढ्यो, अब प्रतिक्विन्टल तीन हजार रुपैयाँ तिर्नुपर्ने
०२ माघ, काठमाडौँ । गहुँको न्यूनतम प्रतिक्विन्टल मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०८१\८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार [Read More…]
सरकारले संसद्को मानहानी गर्यो : वर्षमान पुन
०२ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत् ल्याएर सरकारले संसद्को मानहानी गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति [Read More…]
निफमा एआईले बनाएका ५ फिल्म प्रतिस्पर्धामा, हरिवंशको ‘भूठान’ हलमा भन्दै पहिल्यै
०२ माघ, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौं संस्करणको लाइनअप सार्वजनिक गरेको छ । फेस्टिभलमा ४० देशका ८७ फिल्म स्क्रिनिङ हुने आयोजक नेपाल [Read More…]
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा डा. पोखरेल नियुक्त
०२ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीतितर्फ) मा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् । पोखरेललाई कांग्रेस उपसभापति [Read More…]
दुई अंक बढ्यो सेयर बजार
०२ माघ, काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको [Read More…]
सरकारी वकिलले थाले जवाफी बहस
०२ माघ काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा अहिले सरकारी वकिलले जवाफी [Read More…]
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
०२ माघ, वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन् [Read More…]
ट्रम्पलाई युद्धको जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
०२ माघ, काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन् । [Read More…]
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
०२ माघ, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट [Read More…]

