२५ भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २४ र २५ गते सेयर कारोबार बन्द गर्ने भएको छ। जेनजीको आन्दोलनले उग्ररुप लिएपछि भदौ २४ गते (मंगलबार) पनि कारोबार बन्द भएको थियो ।
यो साता दुई दिन मात्र कारोबार भएको छ । अब अवस्था सुधारिएमा आगामी आइतबारदेखि शेयर कारोबार खुल्नेछ।



+ There are no comments
Add yours