त्रिविले खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन, ५०० बढी संख्यामा पदपूर्तिको तयारी

२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

हेर्नुहोस् त्रिविको विज्ञापन–

You May Also Like

More From Author

+ There are no comments

Add yours