बाग्लुङको कुखानी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

२४ फागुन, काठमाण्डाैं । बाग्लुङ केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाग्लुङको कुखानी केन्द्रविन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासको जिल्लामा हल्का महसुस गरिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours