Category: Business
प्रभु क्यापिटलको नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक
३१ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ वर्ष २०८२ को लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत मिति, [Read More…]
घट्यो नेप्से, बढ्यो कारोबार
३१ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ [Read More…]
मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार [Read More…]
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
३१ चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । अर्थ [Read More…]
रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने
३१ चैत, काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने [Read More…]
सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने
३१ चैत, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ [Read More…]
कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
३१ चैत, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार १११ कित्ता संस्थापक [Read More…]
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
३१ चैत्र, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको [Read More…]
चीनद्धारा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा
३० चैत, काठमाडौँ । चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने [Read More…]
मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो
३० चैत, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस [Read More…]
नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड
३० चैत, काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित [Read More…]
चितवनमा दिपल इभीको विक्रीवितरण सुरू
२९ चैत, काठमाडौँ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीहरूको विक्रीवितरण सुरू गरेको छ । बुधबार आयोतित कार्यक्रममा चितवन उद्योग वाणिज्य [Read More…]
पूर्वका उद्योगीले अर्थमन्त्रीलाई भेटेर भने, ‘बजेटमा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नुस्’
२९ चैत, काठमाडौं । पूर्व उद्योगी व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव दिएका छन् । मोरङ उद्योग व्यापार [Read More…]
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट २०८२’ : बाइक किन्दा १ लाख नगद छुट
२९ चैत, काठमाडौं । यामाहा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले आयोजना गरेको ‘यामाहा ब्लु फेस्ट’ महोत्सव बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु भएको छ [Read More…]
गुल्मीका ४८ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
२९ चैत, तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले [Read More…]
राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
२९ चैत, काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज अर्थमन्त्री विष्णु पौडेललाई सुझाव [Read More…]
सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताललाई सहयोग प्रदान
२९ चैत, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की [Read More…]
जापान र अस्ट्रेलियाको शेयर बजारमा गिरावट, चीनमा सामान्य सुधार
२९ चैत, काठमाडौं । शुक्रबार जापान, दक्षिण कोरिया र अस्ट्रेलियाका शेयर बजारमा गिरावट देखिएको छ । उता, चीन र ताइवानका बजारहरूमा सामान्य सुधार देखिएको छ। [Read More…]
बेनेलीको ल्यायाे नयाँ वर्ष अफर
२९ चैत, काठमाडौँ । बेनेलीले नयाँ वर्ष २०८२ लाई विशेष बनाउँदै ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । अफरमा बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद [Read More…]
सुनको भाउ हालसम्मै उच्च विन्दुमा
२९ चैत, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको [Read More…]

