बझाङ केन्द्र विन्दु भएर भूकम्प

०६ साउन, काठमाडौँ । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours