फिल्म हल आजदेखि खुला

३० भदौ, काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुला भएका छन् ।

नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले हल खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए ।

महर्जनले भने- ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours