“हामी नेपाल” बाट कोही पनि यो अन्तरिम सरकारको हिस्सा हुने छैन

२८ भदाै, काठमाडौँ । सुदन गुरुङ मन्त्री भन्ने खबरको खण्डन गर्दै “हामी नेपाल” भन्छ:-भ्रा’मक समाचार फैलिएको छ। हामी तपाईंलाई सुनिश्चित गर्न चाहन्छौं की “हामी नेपाल” बाट कोही पनि यो अन्तरिम सरकारको हिस्सा हुने छैन।

केवल दक्ष र योग्य उम्मेदवारहरू जो इमानदारीता र उद्देश्यका साथ नेतृत्व गर्न सक्छन्। उनीहरूले मात्र यो सरकारमा भाग लिनेछन्।”

You May Also Like

More From Author

+ There are no comments

Add yours