उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावली)

२२ साउन, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।

बिहीबार परिषद्ले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरसहितलाई न्यायाधीश सिफारिस गरेको हो ।

हेर्नुस् सूची :

You May Also Like

More From Author

+ There are no comments

Add yours