यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

२२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३  पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1140.08140.68
EUR  (European Euro)1162.66163.36
GBP  (UK Pound Sterling)1186.71187.51
CHF  (Swiss Franc)1173.66174.40
AUD  (Australian Dollar)191.1491.53
CAD  (Canadian Dollar)1101.89102.33
SGD  (Singapore Dollar)1108.91109.38
JPY  (Japanese Yen)109.509.54
CNY  (Chinese Yuan)119.5019.58
SAR  (Saudi Arabian Riyal)137.3337.49
QAR  (Qatari Riyal)138.4338.60
THB  (Thai Baht)14.334.35
AED  (UAE Dirham)138.1438.30
MYR  (Malaysian Ringgit)133.1233.26
KRW  (South Korean Won)10010.1010.14
SEK  (Swedish Kroner)114.5314.60
DKK  (Danish Kroner)121.8021.89
HKD  (Hong Kong Dollar)117.8417.92
KWD  (Kuwaity Dinar)1458.29460.25
BHD  (Bahrain Dinar)1371.56373.15
OMR  (Omani Rial)1363.83365.39

You May Also Like

More From Author

+ There are no comments

Add yours