युद्धविरामपछि पाकिस्तानले खोल्यो हवाई मार्ग

२७ बैशाख, काठमाडाैँ । भारतसँग युद्धविराम भएको घोषणा पछि पाकिस्तानले शनिबार आफ्नो हवाईमार्ग पुनः खुला गरेको छ। पाकिस्तान एयरपोर्ट्स अथोरिटीले यसबारे जानकारी दिएको हो।

‘‘पाकिस्तानको हवाई मार्ग सबै प्रकारका उडानका लागि पूर्ण रूपमा खोलिएको छ,’’ पिएएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours