३२ असार, काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डसँग १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै अर्जेन्टिना विजयी भएको हो।


+ There are no comments
Add yours