Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रधानमन्त्री भन्छन् पहिलो गासमै झिँगा! समानुपातिक संसद भन्छन्; “हामीलाई आफ्नाे पैसा पाए त भैगाे नि?”

0 884

समानुपातिक संसदहरुले यति संम्म भन्न भ्याए कि, हामीलाई आफ्नाे पैसा पाए त भैगाे नि? जाे प्रधानमन्त्री भएनि के नै भयाे र ।

२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरिदिए।

आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो । संसदकाे माग गर्दै सडक तताएका राजनितिक दल संसद खुले पछि काे याे हर्कतले पनि राजनितिकहरुकै लागि हास्यासपद बनेकाे छ।

Subscribe to our newsletter

विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेका थिए । आखिरि किन र केका लागि भन्ने प्रष्ट वर्तवान राजनितिकले साबित गरिदियकाे छ। संसदहरुले खाइपाइ आएका सुविधा केहि महिना खाेसिए पनि तिन महिनाकाे एक मुष्ट माेटाे रकम हातपारेका छन्।

हिजाे संसद सचिवालयमा उपस्थित केहि संसदहरुकाे खास-खुस निकै थियाे। समानुपातिक संसदहरुले यति संम्म भन्न भ्याए कि, हामीलाई आफ्नाे पैसा पाए त भैगाे नि? जाे प्रधानमन्त्री भए नि के नै भयाे र ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.