सुन तोलामा ७ सय रुपैयाँले घट्यो

१५ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुन सस्तो भएको छ । मंगलवार तोलाको ९१ हजार २ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सयले घटेर ९० हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै तेजाबी सुन पनि ७ सयले नै घटेर ९० हजार रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १९रुपैयाँ कायम गरेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabarGold
Comments (0)
Add Comment