लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

१८ वैशाख, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

इन्स्योरेन्सले उक्त निर्णय स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ । वैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment