इलाम २ बाट सुहाङ नेम्वाङ विजयी

१८ बैशाख, काठमाडौं । आज बिहान सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन्।

कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। उनले शुरुआतमा अग्रता लिए पनि मध्यतिरबाट भने नेम्वाङले पछि पार्दै गएका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment