थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

०६ कात्तिक, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthNewsPolitic
Comments (0)
Add Comment