नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बृद्धी

१० चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बढेको छ । मंगलबार नेप्सेको कारोबारमा सामान्य सुधार आएको छ ।

मंगलबार ५ अर्व १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोवार भएको मध्ये निर्जीवन बीमा कम्पनी उपसमूहमा सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ ।

१४ दशमलब ५७ अंकले नेप्सेमा वृद्धि हुँदा पनि दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवा गढिहाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत,वोमी माइक्रो फाइनान्स,अपर तामाकोशी जलविद्युत,माहुली लघुवित्त,रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment