Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बृद्धी

0 87

१० चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बढेको छ । मंगलबार नेप्सेको कारोबारमा सामान्य सुधार आएको छ ।

मंगलबार ५ अर्व १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोवार भएको मध्ये निर्जीवन बीमा कम्पनी उपसमूहमा सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ ।

१४ दशमलब ५७ अंकले नेप्सेमा वृद्धि हुँदा पनि दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवा गढिहाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत,वोमी माइक्रो फाइनान्स,अपर तामाकोशी जलविद्युत,माहुली लघुवित्त,रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.