हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

१० वैशाख, काठमाडाैं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्।

चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो ।

२०८१ साल वैशाख ९ गतेदेखि लागू हुने गरी राणालाई आगामी चार वर्षे कार्यकालका लागि सिईओमा पुनः नियुक्त गरिएको हो ।

राणाले विगत १६ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब एक कार्यकाल सिइओको रुपमा काम गर्न पाउछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment