हर समय मलाई तिम्रो यादले…….

०१ असाेज, दिपायल सिलगढी (डोटी )।
हर समय मलाई तिम्रो यादले सताउने गर्छ
मैले देख्ने सपनिमा तिम्रो तस्विर देखिन्छ

हिडदै जान्थ्यौ हामि सुन्दर त्यो पाहाडको छेउमा
तिम्रो काला केशहरु फरर हुन्थे हावामा
सोध्ने गर्थ्यौ तिमिले त्यो डाडाको मन्दिरको बारेमा
सधै भरि तिमि मेरै भईदिए हुन्थ्यो है साथमा

कसरी बसौ एक्लो म यहाँ तिमिलाई सम्झेर
तिमीलाई आफ्नो मान्छे बनाउने मनमा धोको बोकेर
मेलै तिमीलाई बोलाउछु तिमि भेटन आउ है
तिम्रो प्रतिक्षामा थिए म सधै भरिको लागि साथ देउ है
गोबिन्द राज ओझा (राजन)



मल्टिमिडिया ग्यालरी

businessnepalNews
Comments (0)
Add Comment